शुभ कार्य अनलाइन

धार्मिक सेवा, वैदिक पूजापाठ, संस्कार र अनुभवी पण्डित सेवा सम्बन्धी सम्पूर्ण जानकारीका लागि समर्पित एक विश्वासिलो डिजिटल प्लेटफर्म — शुभ कार्य अनलाइनमा तपाईंलाई हार्दिक स्वागत छ। यहाँ तपाईंका सम्पूर्ण शुभ कार्यहरूलाई सहज, व्यवस्थित र आध्यात्मिक रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण सेवा एकै स्थानमा उपलब्ध छ।
राशिफल

राशिफल तपाईंको जन्म विवरणको आधारमा ग्रहहरूको चाल अनुसार तयार पारिएको भविष्यवाणी हो, जसले तपाईंको जीवनका निर्णयहरू लिन सहयोग पुर्‍याउँछ

जन्मकुण्डली

जन्मकुण्डली भनेको व्यक्तिको जन्म समय, मिति र स्थानको आधारमा तयार पारिने ज्योतिषीय नक्शा हो, जसले जीवनका विभिन्न पक्षहरूको गहिरो विश्लेषण गर्न सहयोग पुर्‍याउँछ

ज्योतिष

ज्योतिषीले जन्म विवरणको आधारमा ग्रह र नक्षत्रहरूको अध्ययन गरी व्यक्तिको भविष्यवाणी, समस्या समाधानका उपाय, र शुभ-अशुभ समयको जानकारी प्रदान गर्छन्

पुजाहरु

हामी यहाँ सम्पूर्ण वैदिक पूजाहरूको जानकारी, सामग्री सूची, र अनुभवी पण्डित सेवा उपलब्ध गराउँदैछौं

पञ्चाङ्ग

तिथि, वार, नक्षत्र, योग र करण गरी पाँच तत्वहरूको आधारमा शुभ-अशुभ समय निर्धारण गर्ने वैदिक पात्रो

पूजा जानकारी

"धर्मो रक्षति रक्षितः" यहाँ विभिन्न वैदिक पूजाहरूको सूची, प्रक्रिया र प्रयोजनबारे विस्तृत जानकारी पाइन्छ

शुभ आरम्भको एक क्लिक समाधान

शुभकार्य अनलाइन एक वैदिक सेवा प्लेटफर्म हो जसले जन्मदेखि मृत्युसम्म गरिने संस्कार, पूजा विधि, सामग्रीहरू, र योग्य पण्डितहरूको समुचित जानकारी प्रदान गर्छ। हाम्रो उद्देश्य धार्मिक कार्यलाई सहज, पारदर्शी र व्यवस्थित बनाउनु हो।

निम्न पूजाहरू हामीले सेवा उपलब्ध गराउँदै आएका छौं:

शुभ कार्य अनलाइन

🧒 नामकरण – शिशुको नाम राख्ने धार्मिक प्रक्रिया
🍚 अन्नप्राशन – पहिलो अन्न खुवाउने पूजा
🧵 व्रतबन्ध – यज्ञोपवित संस्कार
💍 विवाह – वैदिक विवाह विधि
🕉 सत्यनारायण कथा – घरमै गरिने कल्याणकारी पूजा
🪔 गृहप्रवेश – नयाँ घर प्रवेशको पूजा
🎗 श्राद्ध – पितृ कार्य विधि
🏠 वास्तु पूजा
🔱 रुद्राभिषेक
📖 १८ पुराण कथा तथा पाठपारायण
📿 जन्म देखि मृत्यु सम्मका वैदिक कर्मकाण्डीय पूजा पद्धति

⁠ज्योतिषीय परामर्श सम्पूर्ण पण्डितहरूको विवरण

पण्डित: श्री महेश्वर पौडेल

स्थान

काठमाडौँ

सम्पर्क

+977-9860184212

उपलब्ध समय

सोम–शनि (7AM – 5PM)